अध्यादेशबारे राष्ट्रपतिलाई जानकारी गराएर फर्किए प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ भदौ १ गते १५:०२

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवा फर्किएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमार्फत दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने भएसँगै प्रधानमन्त्री देउवा राष्ट्रपति निवास शीतल निवास पुगेका थिए ।
भेटमा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नु परेको असहजताबारे जानकारी गराएका थिए ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया