कांग्रेस नेता भण्डारीले गरे सिन्धुपाल्चोकलाई १ लाख नगदसहित स्वास्थ सामाग्री सहयोग
मेरोन्यूज
२०७८ भदौ १ गते १७:११

काठमाडौ । नेपाली कांग्रेसका महासमिति सदस्य हरिबोल भण्डारीले बाढी प्रभावित सिन्धुपाल्चोकका लागि १ लाख नगदसहित स्वास्थ सामाग्री सहयोग गरेका छन् । उनले सो सामाग्री सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सभापति विकास लामालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको संक्रमणदर फेरि बढिरहेका बेला उनले पीपीई सेटर, ज्वरो परिक्षण गर्ने मेसिन, मास्क, ग्लोब्स,फेस सिल्डलगायतका स्वास्थ समाग्री सिन्धुपाल्चोक पठाएका छन् ।
त्यस्तै, असार १ गते आएको बाढीका कारण प्रभावितका लागि नगद एक लाख रूपैयाँ पनि भण्डारीले सहयोग गरेका छन् ।
सो स्वास्थ सामाग्री र आर्थीक सहयोग छिटै सम्बन्धित क्षेत्रमा पुर्याउने भन्दै कांग्रेस सभापति लामाले सहयोगका लागि भण्डारीलाई धन्यवाद व्यक्त गरेका छन् । भण्डारीले यसअघि पनि विभिन्न जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका थिए ।
सम्बन्धित
















पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया