प्रधानमन्त्री र डा.केसीबीच बालुवाटारमा वार्ता जारी
मेरोन्यूज
२०७८ भदौ १ गते १७:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र डा.गोविन्द केसीबीच बालुवाटारमा भेटर्वाता भएको छ । उक्त वार्तामा डा.केसी, डा. लोचन कार्की र डा. अञ्जनीकुमार झा ओम अर्याल वार्तामा रहेका छन् । शुक्रबारबाट २१ औँ सत्याग्रहको तयारी गरेका डा.केसीलाई आजै मागका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाएका हुन् । डा. केसीका सहयोगी प्रितम सुवेदी प्रधानमन्त्रीज्यु र डा.केसी लगायतको टिमसँग वार्ता जारी रहेको जानकारी दिए ।
सम्बन्धित













आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया