कोरोना खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्छ कि गदैन ?
मेरोन्यूज
२०७८ भदौ ४ गते १३:२७

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले कुनै काम नै गदैन भ्रम मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप लगाएपछि कुनै पनि असर नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन् । कोभिड १९ खोप विरुद्धको खोप लगाएपछि केही असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ । दुबै अवस्थामा खोपले काम गर्ने जनाएको छ । खोप दिने सुरक्षा र खोपको असरबीच कुनै प्रत्यक्ष सम्बन्ध नहुने समेत मन्त्रालयले प्रष्ट पारेको छ ।

सम्बन्धित

















कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ताः नेपाली कामदारको सुरक्षाबारे कुराकानी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
इजरायलले लेबनानामा गरेको आक्रमणमा ८ जनाको मृत्यु
उत्तरी गोरखाका मतदान केन्द्रमा मतदान सम्पन्न
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
प्रतिक्रिया