माधव नेपालको पार्टीको नाम एकीकृत समाजवादी
मेरोन्यूज
२०७८ भदौ ४ गते १४:३०

काठमाडौं । माधव कुमार नेपालले आफ्नो पार्टीको नाम संसोधन गरेर नेकपा एकीकृत समाजवादी पार्टी नाम राखेका छन् । शुक्रबार उनले निर्वाचन आयोगमा पार्टीको नाम संसोधन गरेर निवेदन दिएको छन् ।
यसअघि उनले आफ्नो पार्टीको नाम एमाले समाजवादी राखेका थिए । तर, एमाले नेकपा एमालेसँग मिलेपछि निर्वाचन आयोगले नेपाललाई पार्टीको नाम परिवर्तन गर्न भनेको थियो ।
माधव नेपालले एमालेलाई फुटाएर बुधबार एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
सम्बन्धित









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया