ठाकुरले पार्टीको नाम लोकतान्त्रिक समाजवादी राखे
मेरोन्यूज
२०७८ भदौ ४ गते १४:४३

काठमाडौं । महन्थ ठाकुरले आफ्नो पार्टीको नाम परिर्वतन गरेका छन् । उनले पार्टीको नाम परिवर्तन गरेर लोकतान्त्रिक समाजवादी राखेका छन् ।
सरकारले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याएपछि ठाकुरले जनता समाजवादी पार्टी विभाजन गरेर बुधबार समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
तर निर्वाचन आयोगले ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न भनेपछि उनले नाम परिवर्तन गरेका हुन् । अब उनको पार्टीको नाम लोकतान्त्रिक समाजवादी हुने छ ।






सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया