मलेसियाबाट थप ८ शवसहित १६ जनाको अस्तु ल्याइयो
मेरोन्यूज
२०७८ भदौ ५ गते १५:१२

काठमाडौं । मलेसियाबाट ८ जना नेपालीको शवसहित १६ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका ८ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको हो ।
नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
ती शवहरूलाई शनिबार नै अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ। यसअघि पनि मलेसियाबाट पटक पटक गरेर करिब ५० शव नेपाल ल्याइसकिएको छ।
सम्बन्धित
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया