थप २ हजार ७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ५ गते १७:४३

काठमाडौं । देशभर थप २ हजार ७५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १३ हजार ७५ जनाको परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, २ हजार ३८२ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ३२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ। कोभिड-१९ संक्रमणका कारण हालसम्म १० हजार ४८५ जनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया