सोमबार, मंसिर १, २०८२

मौरी

आयान्श पौड्याल २०७८ भदौ ९ गते १४:११

मिहिनेत गरेर मलाई मह दिन्छ ।
फूलै फूलमा बसेर रस मात्र लिन्छ ।।
मौरी बस्छ, घारमा एउटा हुन्छ रानी ।
काम गर्छन् अरुले ऊ त सानी सानी ।।

शाङकरी स्कूल छाउनी
कक्षा १

प्रतिक्रिया