जनवादी गायक जेबी टुहुरेको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा (तस्विरमा)
मेरोन्यूज
२०७८ भदौ १० गते १५:५७

काठमाडौं । जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।
मंगलबार कलंकीस्थित आफ्नै निवासमा लडेका उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्याइएको थियो । बयोधामा उपचारका क्रममा टुहुरेको आज दिउँसो निधन भएको हो । ७८ वर्षिय गायक टुहुरेलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनले दर्जनौं जनवनदी गीत गाएका छन् । उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई।।।’ बोलको गीत लोकप्रिय छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।






सम्बन्धित













सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया