अवैध पेस्तोल सहित २ जना पक्राउ

काठमडौं । लागुऔषध अभियोगमा फरार प्रतिबादी पैसतोल र गोली सहित पक्राउ परेका छन् ।
सर्लाही जिल्लाको बागमती नगरपालीका स्थित गाजलीचोकबाट पेस्तोलसँगै त्यसमा लाग्ने तीन थान गोली सहित २ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले बजारमा चेकजाँचका क्रममा पेस्तोलसहित बागमती नगरपालिका–८ गाजलीचोकका तारा बहादुर तामाङ र बरहथवा नगरपालिका–५ का अकबर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तारा बहादुर तामाङ लागूऔषध मुद्दाका समेत फरार प्रतिवादी हुन् ।
प्रहरीका अनुसार बीआर ३० जे ३०८० नम्बरको भारतीय मोटरसाइकमा बायाँतर्फको लेगगार्डमा झोलामा झुण्याएर राखेको अवस्थामा उनीहरूको साथबाट पेस्तोल बरामद गरिएको हो ।
पक्राउ परेकामाथि प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया