संवैधानिक इजलासबाट अलग बस्न प्रधानन्यायाधीशले गरे अस्वीकार
मेरोन्यूज
२०७८ भदौ ११ गते १३:४३

काठमाडौँ । संवैधानिक परिषदसम्बन्धि अध्यादेश र त्यसैसँग सम्बन्धित रही भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले अस्वीकार गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर २०७७ मा अध्यादेश ल्याई त्यसका आधारमा गरेको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ ।
संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न रही अध्यादेश संविधानसम्मत रहेको भन्दै लिखित जवाफ पेश गरेकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति प्रकृतिक न्यायको सिद्धान्तविपरीत हुने धेरैको तर्क थियो ।
तर, प्रधानन्यायाधीश जबराले आफूलाई संवैधानिक इजलासबाट अलग गर्न चाहेका छैनन् । उनले चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने जानकारी गराइसकेका छन् ।











६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
प्रतिक्रिया