सरकारले गर्यो तीन सचिवको सरुवा तथा पदस्थापना
मेरोन्यूज
२०७८ भदौ ११ गते १९:३८

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापना गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन सचिवको सुरुवा तथा पदस्थापना गरिएको जनाइएको छ ।
सरकारले सचिव भरतमणी सुवेदी र कृष्णहरी पुष्करलाई पदस्थापन गरिएको छ भने गणेश पाण्डेको प्रदेशबाट संघीय मन्त्रालयमा सरुवा गरेको बताइएको छ । सरकारले सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा रहेका पुष्करलाई राजश्व सचिवमा पदस्थापन गरिएको छ । यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया