मदिरा सेवन गरेको निहुँमा श्रीमानको हत्या
मेरोन्यूज
२०७८ भदौ १३ गते १२:२०
काठमाडौँ । दाङमा एक महिलाले धारिलो हतियारले हानेर श्रीमानको हत्या गरेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–३ निवासी ५६ वर्षीय देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खेमलाल पुरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले गए राति २ बजे उक्त घटना भएको हो । श्रीमानले मदिरा सेवन गरी यातना दिएकाले हत्या गरे उनले बयान दिएकी छन् ।
सम्बन्धित









एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
प्रतिक्रिया