काठमाडौँमा थुप्रियो फोहोर (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ १५ गते १५:२९

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सडकमा थुप्रिएको फोहोर बुधबारदेखि उठ्ने भएको छ । करिब एक महिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।
काठमाडौँ र ललितपुर महानगरपालिकासहित नगरपालिकाहरूले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाडेको थियो । सहरमा जहाँतही फोहोर थुप्रिएसँगै महानगरपालिकाले भोलिदेखि फोहोर उठाउने भाएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरि प्रभा खड्कीलाई बोलाएर फोहोर उठाउन निर्देशन दिएका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित









युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया