उपत्यकामा ससर्त विद्यालय खोल्न पाउने
मेरोन्यूज
२०७८ भदौ १६ गते १५:०१

काठमाडौं । जिल्ला प्रसासन कार्यालय काठमाडौंले ससर्त विद्यालय खोल्न पाउने निर्णय गरेको छ ।
बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेको वैठकले ससर्त विद्यालय खोल्न पाउने निर्णय गरेको हो ।
वैठकमा शैक्षिक संस्थाहरु भैतिक उपस्थितिमा पठन पाठन नगर्न निर्देशन दिएको छ । यद्यपी शैक्षिक सस्थ सञ्चालन गर्नैपर्ने हकमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने निर्णय गरेको छ।
यसका साथै वैठकले बिहिबार (१७ भदौ)देखि लागु हुनेगरी निषेध शब्द हटाएर आदेश दिने निर्णय गरेको छ । अनावश्यक भिडभाड नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ ।

सम्बन्धित
















कोलम्बियामा भएको आक्रमणमा ६ जनाको मृत्यु
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
उपसभामुखमा श्रम संस्कृतिकी रूबीकुमारीलाई मतदान गर्ने रास्वपाको निर्णय
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया