झण्डै २ हजारमा कोरोना पुष्टि, ३ हजारभन्दा बढी घर फर्किए
मेरोन्यूज
२०७८ भदौ १६ गते १६:४३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २६० जनामा गरिएको परीक्षणमध्ये २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, सोही अवधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ भने ३ हजार ३० जना संक्रमण मुक्त भएका छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया