आमाको प्रेरणाले फुटबलमा आएको हुँ : कप्तान क्षेत्री
मेरोन्यूज
२०७८ भदौ १६ गते १९:१०

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् । नेपाल र भारतबीच हुने मैत्रिपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेशष प्रशंसगमा सुनिलले आमाको प्रेरणाले आपूm फुटबल जोडिएको बताएका हुन ।
आमाको स्पोर्टस कल्चरबाट फुटलमा लाग्ने वातावरण मिलेको बताए । पिताको सिपाही जागिरको सिल सिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन् ।
फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोशिस गर्ने बताएका छन् । भारत देशको भए पनि सुनिल नेपाल राम्रोसँग बोल्न सक्छन र नेपालप्रति उनको बेग्लै माया छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया