बिक्रीका लागि चल्ला छान्दै किसान
मेरोन्यूज
२०७८ भदौ १७ गते ९:२८

बागलुङ । बागलुङ नगरपालिका–३ स्थित रातमाटाका कुखुरापालक किसान बैकुण्ठ सापकोटा बिक्रीका लागि चल्ला छान्दै । सापकोटाले स्थानीय जातका कुखुराको व्यावसायिक पालन गर्दै आएका छन् । तस्वीरः रामबहादुर थापा/रासस
सम्बन्धित
प्रतिक्रिया