बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको निधन
मेरोन्यूज
२०७८ भदौ १७ गते १३:०३

काठमाडौं। बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार बिहान हृदयघातबाट निधन भएको छ । उनको कूपर अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको भातिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनी ४० वर्षका थिए। शुक्ला शोबिजको लोकप्रिय अनुहार थिए र हम्प्टी शर्मा के दुल्हनिया जस्ता फिल्महरुको हिस्सा बनेका थिए।
बालिका वधुू और दिल से दिल तक, झलक दिखला जा फियर फ्याक्टर, खतरों के खिलाडी र बिग बोस १३ जस्ता रियालिटी शोहरुमा आफ्नो टिन्मको लागी लोकप्रिय थिए।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया