नेप्से ५० अंकभन्दा बढीले गिरावट
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:३५

काठडमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ५०.१३ अंकले ओरालो लागेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहिबार बजार परिसुचक अघिल्लो दिनको कारोबारभन्दा १.६८ प्रतिशतले घटेर २९२६ .८९ बिन्दुमा पुगेको हो ।
शेयर बजारमा आबद्ध क वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि ८.९ अंकले घटेको छ । शेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहिबार कूल २ सय ३० कम्पनीको १ लाख ५ हजार ७ सय ७५ कारोबारबाट ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ बराबरका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएको हो ।
सम्बन्धित

















होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया