पूर्वसचिव श्रीकान्त रेग्मीको निधन
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:५१

काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । बिहीवार बिहान ७१ वर्षको उमेरमा उनको निधन भएको हो ।
केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रुपमा चिनिन्छन् ।
उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उनका श्रीमती र दुई छोरा छन् ।
सम्बन्धित










प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया