आइतबार नेपाल–भारत दोस्रो भिडन्त
मेरोन्यूज
२०७८ भदौ १९ गते २१:०१

काठमाडौं । नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले पहिलो खेलमा विहीबार भारतसँग बराबरी खेलेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ पाँच खेल हुनेछ । पहिलो खेलमा विहीबार शुरुवाती गोल गरेको अग्रता कायम गरेको नेपालले अग्रता जोगाउन नसक्दा बराबरीमा टुंगिएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलबाट नेपालीलाई खुशी बनाउन नसकेको भन्दै माफी मागेका थिए ।
भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
आगामी असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुने तालिका रहेको छ ।
सम्बन्धित









आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया