कुलमान घिसिङलाई हटाउन परेको रिट प्रधानन्यायाधीशको बेञ्चमा
मेरोन्यूज
२०७८ भदौ २० गते ११:३१

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उनले उक्त रिट आफै हेर्न राखेका हुन् ।
पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्ति बदर गर्न माग गर्दै गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले आफूलाई गैरकानूनी रुपमा पदबाट हटाएको दाबी गर्दै यथावत राख्नु पर्ने माग गरेका थिए ।
रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका थिए ।
सम्बन्धित









ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो निगरानी यन्त्र तोडेर भाग्न खोजेको आरोपमा पक्राउ
निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया