चेक बाउन्स मुद्दामा निर्माण व्यवसायी शाही पक्राउ
मेरोन्यूज
२०७८ भदौ २० गते १४:५४
काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका सिद्धी साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।
६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार रहेका शाहीलाई आइतबार बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) रमेश बस्नेतले मेरोन्युजलाई जानकारी दिए ।
उनले कामदारलाई काम गरेबापत दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । पीडितले परिसर काठमाडौँमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए ।
सम्बन्धित









नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया