कमल थापालाई तीज लाग्यो, महिलाहरुसँग छमछमी नाँचे
मेरोन्यूज
२०७८ भदौ २० गते १६:५५

काठमाडौं । राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई यतिबेला तीज लागेको छ ।
हरितालिका तीजको अवसरमा मकवानपुरको आफ्नो निर्वाचन क्षेत्र पुगेका उनी महिलाहरुसँगै छमछमी नाँचे ।
थापा महिलाहरुको चाड हरितालिका तीजको अवसरमा राप्रपाको हेटौंडा ८ स्थित वडा कमिटीले आयोजा गरेको तीज विशेष कार्यक्रममा सहभागी भएका हुन् ।
गृह जिल्लाको पार्टी वडा कमिटीले आयोजना गरेको तीज विशेष कार्यक्रममा सहभागी भई राप्रपा अध्यक्ष थापा महिलाहरुसँगै नाचेका थिए । तीजका अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले महिलाहरुले तीज विशेष कार्यक्रम आयोजना गरेका थिए ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया