गृह मन्त्रालयको प्रशासन महाशाखामा खनालको सरुवा
मेरोन्यूज
२०७८ भदौ २२ गते १३:४०

काठमाडौँ । गृह मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव सुनिल खनालको सरुवा भएको छ । यसअघि उक्त महाशाखामा गोविन्द रिजाल रहेका थिए ।
रिजाल काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएसँगै उनको ठाउँमा खनाललाई पठाइएको हो ।
खनालसँग यसअघि विभिन्न जिल्लामा सिडिओको भूमिकामा काम गरिसकेको अनुभव रहेको छ ।
यो पनि पढ्नुहोस् : काठमाडौँको सिडिओमा गोविन्द रिजाल आए
सम्बन्धित














मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया