थप १,६७७ जनामा कोरोना पुष्टि, २,०७२ जना निको भए
मेरोन्यूज
२०७८ भदौ २२ गते १६:४४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा गरिएको परीक्षणमा १ हजार ६७७ जनामा कोरोना संक्रमण देखिएको हो । सोही समयमा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । भने २१ जनाको ज्यान गएको छ । हाल देशैभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित










कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया