एमसीसीकी उपाध्यक्ष फातिमालाई कालो झण्डा देखाएको भन्दै पक्राउ
मेरोन्यूज
२०७८ भदौ २४ गते १५:३७

काठमाडौँ । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्याक्ष फातिमा सुमारसहितको टोली बालकोटबाट फर्किदै गर्दा कालो झण्डा देखाउने एक दर्जन पक्राउ परेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किदै गर्दा एमसीसी खारेजीकाका लागि संघर्ष समितिका सदस्यहरूले फातिमाको टोलीलाई कालो झण्डा देखाएका थिए ।
एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै आएका संघर्ष समितका सदस्य भरत गौतमसहित एक दर्जन व्यक्तिलाई कोटेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेसँगै संघर्ष समितिले बिनासर्त ससम्मान रिहाई गर्नु पर्ने माग गरेको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया