प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हाले
मेरोन्यूज
२०७८ भदौ २४ गते १६:४७

काठमाडौं । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहणपछि शर्माले कार्यभार सम्हालेका हुन् ।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई यही भदौ ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी थिईन् ।
प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४औं प्रधानसेनापतिका रुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हालेका हुन ।
सम्बन्धित

















आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी, चक्रे मिलन चाेथाे
इलाम–२ मा सुहाङको अग्रता कायमै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
तनहुँ–१ मा स्वर्णिम वाग्लेको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
प्रतिक्रिया