नवौँ विज्ञान दिवसका लागि नारा तय
मेरोन्यूज
२०७८ भदौ २५ गते ११:४०

काठमाडौँ । यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान तथा प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको र दिवसलाई संघ, प्रदेश तथा स्थानीय तहमा कोभिड–१९ प्रति सचेत रही मनाउन मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया