वैद्यका केन्द्रीय नेतालाई उपेन्द्रले टीका लगाए
मेरोन्यूज
२०७८ भदौ २६ गते १९:०८

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय नेता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य अछामका शिवसुन्दर शाही उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेका हुन् ।
शाहीसँगै बर्दियाका युवा नेता कुलदिप शर्मा पनि जसपा प्रवेश गरेको जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।
शाहीलाई जससा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सम्बन्धित









कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
प्रतिक्रिया