मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना पक्राउ
मेरोन्यूज
२०७८ भदौ २७ गते १३:१४

काठमाडौँ । पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने तीन जना काठमाडौँ र धादिङबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने तयारी गरिएको छ । ३ जना युवाहरुले भदौ २५ मा मातृका आँखा अस्पतालमा बम राखेर अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । प्रहरीले उनीहरुलाई सोही अभियेगमा पक्राउ गरेको थियो ।
मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम फेला परेको थियो । फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया