प्रहरीमाथि तस्करीले आक्रमण गरेपछि तीन राउण्ड हवाई फायर
मेरोन्यूज
२०७८ भदौ २८ गते १२:५३
काठमाडौँ । पर्सामा प्रहरीले हवाई फायर गरेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक प्रहरीले तीन राउण्ड हवाई फायर गरेको हो ।
अवैध रुख कटान गरी मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रण गर्न हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
आठ जना तस्कर समूहले प्रहरीमाथि आक्रमण गरेपछि
तीन राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तस्करीहरू भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया