प्रदेश २ मा माधव नेपालको पार्टी सरकारमा जाने
मेरोन्यूज
२०७८ भदौ २८ गते २०:०५

जनकपुर । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ ।
सोमबार धनुषाको लालगढमा बसेको सो पार्टीको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । वैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ ।
प्रदेश २ सरकारमा सहभागी हुन संसदीय दलका नेता महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्ने जिम्मेवारीसमेत दिइएको बैठकपछि प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।
सम्बन्धित

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया