केडीसीले विमानस्थलमा र्यापीड पीसीआर ल्याव सञ्चालनमा ल्याउँदै, ३० मिनेटमै रिपोर्ट आउने
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:१४

काठमाडौं । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) ले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा र्यापीड पीसीआर ल्याब स्थापना गरेको छ । उक्त ल्याब बुधबारबाट यो ल्यावबाट सेवा सञ्चालनमा आउने भएको हो ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले विदेश जानेहरुका लागि लक्षित गरेर अत्याधुनिक मेसिन जडान गरी ३० मिनेटमै रिपोर्ट दिन सक्ने बताए । आफूहरुले गुणस्तरमा ध्यान दिदै अरु भन्दा छिटो, भरपर्दो र सर्वसुलभ मूल्यमा सेवा उपलव्ध गराएको उनले दावी गरे ।
केडीसीले ‘सिङवे’ नामक ब्राण्डको अत्याधुनिक मेसिनबाट सर्वसाधारणको पीसीआर जाँच गर्ने र ३० मिनेटमै नतिजा दिने बताएको छ ।
मुख तथा दन्त स्वास्थ्य सेवामा छुट्टै छवि बनाएको यस संस्थाले विगत ८ बर्ष देखि जनरल हस्पिटल समेत सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित
















आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
HoR passes proposal of vote of thanks to President
नयाँ र पुराना दलको साइनबोर्डमात्र फरक, विचारकाे नाभी एकै ठाउँमा : ज्ञानेन्द्र शाही
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार मानीस प्रभावित
Scientific research should be taken as national responsibility: Vice President Yadav
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया