सभामुखलाई मान्न सकिन्नँ, संसदमा आन्दोलन हुन्छ : केपी ओली
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:४७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई मान्न नसक्ने बताएका छन् । आफ्नै गृह जिल्ला झापामा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सभामुखलाई मान्न नसकिने बताएका हुन् ।
अध्यक्ष ओलीले सभामुख (अग्निप्रसाद सापकोटा)ले संसदभित्र अवैधानिक सांसदलाई राखेर बैठक सञ्चालन गरेको भन्दै सभामुखलाई मान्न नसकिने बताएका हुन् । उनले भने, ‘अवैधानिक सांसदलाई राखेर सभामुखले संसद बैठक चलाउनु भएको छ, त्यसैले हामीले संसदमा आन्दोलन गरेका छौँ, अझै आन्दोलन हुन्छ ।’
तत्कालीन नेकपा एमालेमा रहेका माधव कुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेसँग अवैधानिक भए पनि सभामुखले वेवस्था गरेको उनले आरोप लगाए ।
सम्बन्धित

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
प्रतिक्रिया