दैलेखमा शिक्षकको विभत्स हत्या
मेरोन्यूज
२०७८ भदौ २९ गते १५:४९

काठमाडौं । दैलेखमा एक शिक्षाको विभत्स हत्या भएको छ । गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षकको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छ ।
मालिका माविका शिक्षक नगेन्द्र बिसीको शव फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिक्षक बिसीको सोमवार राती नै हत्या भएको हुन सक्ने आशंका प्रहरीको छ । घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक इन्द्रजीत सुनार नेतृत्वको टोली घटनास्थल पुगेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । प्रहरीकाअनुसार घटनास्थल पुगेको टोलीले प्रारम्भिक अनुसन्धान थालेको छ।
प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ समेत गरेको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया