नेप्से दोहारो अंकले घट्यो
मेरोन्यूज
२०७८ भदौ २९ गते १७:१२

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
नेप्से १८.५४ अंकले घटेर दुई हजार ९ सय २९ दशमलब २९ विन्दुमा पुगेको छ ।
कारोबार रकममा पनि मंगलबार गिरावट आएको छ । मंगलबार ५ अर्ब १९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । सोमबार ९ अर्ब २९ करोड बराबरको कारोबार भएको थियो ।
मंगलबार मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेको छ ।
सम्बन्धित

















कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया