डुबेर दुई बालिकाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ ३१ गते २१:५६
काठमाडौँ । रौतहट जिल्लामा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया नगरपालिकाको ६ की १० वर्षीय निशु कुश्वाहा र बृन्दाबन नगरपालिकाका २ की १४ वर्षीय मुस्कान कुमारी रहेका छन् ।
जिल्लाकै देवाही गोनाही नगरपालिकामा आज डुबेर उनीहरूको निधन भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पोखरीमा घोंगी लिन गएका उनीहरूको डुबेर मृत्यु भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया