अर्काको नाममा परीक्षा दिँदै गर्दा पक्राउ
मेरोन्यूज
२०७८ असोज १ गते ११:१८
पर्सा । अर्काको नाममा परीक्षा दिने एक जनालाई प्रहरले पक्राउ गरेको छ । जिल्लाको पर्सागढी नगरपालिका ८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा गत बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनी सोही नगरपालिका ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ परेका हुन् । उनले सोही ठाउँ बस्ने सन्दिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया