एमाले अखिलको अध्यक्ष भइन् सुनिता बराल
मेरोन्यूज
२०७८ असोज २ गते १७:५४

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चुनिएकी छन् ।
ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको संगठनको सचिवालय बैठकले बराललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले बिदा लिनु भएपछि बराललाई अध्यक्षमा चयन गरिएको हो ।
संगठनको आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष, मोती विक र यमराज पाण्डे उपाध्यक्ष तथा महासचिवमा समिक बडाल चयन भएका छन् ।
सम्बन्धित
















चितवनमा सहचालकले बस ब्याक गर्दा …
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया