कार्यक्रम होस्टका लागि सलमानलाई भारु तीन सय ५० करोड पारिश्रमिक
मेरोन्यूज
२०७८ असोज ३ गते १५:३४

नयाँदिल्ली । भारतीय टेलिभिजनमा सबैभन्दा ठूलो रियालिटी कार्यक्रम ‘बिगबोस’को नयाँ सिजनमा होस्ट गर्न भारतीय अभिनेता सलमान खानले भारु ३ सय ५० करोड लिने भएका छन् ।
बिगबोसको ११ वटासम्म होस्ट गरेका सलमानले नयाँ सिजनका लागि भारु ३ सय ५० करोड लिएर सिजनको १५ औं श्रृंखलामा फर्किन लागेका हुन् । आफ्नो पारिश्रमिक १५ प्रतिशतले बढ्नुपर्ने सलमानको प्रस्ताव छ ।
भारतीय टेलिभिजनकै ठूलो रियारिटी कार्यक्रम ‘बिगबोस’को नयाँ सिजन सुरू हुन लागेको छ । उक्त सिजनका लागि पनि होस्ट गर्न बलिउड अभिनेता सलमान तयारीमा छन् ।
बिगबोस १५ होस्ट गर्न सलमानले तीन सय पचास करोड भारू पारिश्रमिक लिने भएका हुन् । आफ्नो पारिश्रमिक १५ प्रतिशतले बढ्नु पर्ने उनको माग रहेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
सलमानको होस्टकै कारण चर्चामा आएको बिगबोसको नयाँ सिजन १४ हप्तासम्म चल्नेछ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया