वल्डलिंकको फ्रि वाईफाई ११ हजार स्थानमा
मेरोन्यूज
२०७८ असोज ४ गते १२:४८

काठमाडौँ । नेपालकोे इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिंकले देशका ११ हजार स्थानमा फ्रि वाई–फाई विस्तार गरेको छ ।
इन्टरनेटमा सबैको सहज पहुँच गराउन कम्पनीले केही वर्षदेखि देशैभर ११ हजार स्थानमा ५ लाख जनाले सार्वजनिक स्थानमा फ्रि वाई–फाई उपलब्ध गराएको वल्डलिंकले जनाएको छ ।
फेसबुकको एक्सप्रेस वाई–फाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाई–फाई सेवा उपलब्ध गराउने योजनाका साथ सम्झौता भएको हो । जसमा आगामी १ वर्षभित्र देशका ३० हजार सार्वजनिक स्थानमा निःशुल्क वाई–फाई उपलब्ध गराउने योजना कम्पनीको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया