महिला र कुकुर एउटै डोरीमा झुण्डिए !
मेरोन्यूज
२०७८ असोज ४ गते १६:३३

पोखरा । पोखरामा एउटै डोरीमा एक महिला र कुकुर झुण्डिएको अवस्थामा फेला परेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एक महिला र कुकुर एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई पोखरा १७ बेलघारी छोरीको घरमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया