कर्णालीका योजना आयोग सदस्यको राजीनामा
मेरोन्यूज
२०७८ असोज ४ गते २१:५४

काठमाडौं । कर्णाली प्रदेशका योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष शाहीले राजीनामा पत्र बुझाएका हुन् ।
राजनीतिक घटनाक्रम र व्यवहारिक समस्याका कारण राजीनामा दिनुपरेको शाहीले बताएका छन् ।
राजीनामा दिए पनि आफू कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार भएको र कर्णालीको विकासका लागि सधैं लागिपर्ने उनको भनाई छ ।
योजना आयोगका सदस्य शाही विगतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा कर्णाली योजना आयोगको सदस्य भएका थिए ।
सम्बन्धित
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया