खड्काले लिए परराष्ट्रमन्त्रीको शपथ
मेरोन्यूज
२०७८ असोज ६ गते १३:४५

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेकी थिइन् । मन्त्री खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाने छन् ।
सम्बन्धित















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया