कमेडी च्याम्पियन भरतमणिलाई नौ लाखको चेक
मेरोन्यूज
२०७८ असोज ६ गते १९:२७

काठमाडौं । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेललाई बुधबार ९ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
भरतमणि सहयोग समिति ताप्लेजुङको तर्फबाट संकलन गरिएको रकम बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
भरतमणी सहयोग समिति ताप्लेजुङको तर्फबाट पूर्वमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले पौडेललाई उक्त चेक हस्तान्तरण गरे । समितिले भरतमणिलाई जिताउन सुरुदेखि नै रकम संकलन गरेको थियो ।
सोही कार्यक्रममा फस्ट रनरअप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई पनि खादा ओढाएर सम्मान गरिएको थियो ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया