उद्योगपति वसन्त चौधरीलाई हृदयघात
मेरोन्यूज
२०७८ असोज ८ गते १७:२५

काठमाडौं । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात हृदयघात भएको हो ।
नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष चौधरीलाई हृदयघात भएलगत्तै दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
साहित्य क्षेत्रमा समेत स्थापित उद्योगपति चौधरीको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।
सम्बन्धित










महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
एमालेमा मन र मत मिलाउने प्रयास
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया