कांग्रेसको निर्वाचन अधिकृत नै बेपत्ता, काभ्रेको १३ वटा पालिकाको अधिवेशन स्थगित
मेरोन्यूज
२०७८ असोज ८ गते २१:१२

काठमाडौं । नेपाली कांग्रेसको शनिवार हुने भनिएको पालिका अधिवेशनका लागि केन्द्रबाट खटिएका काभ्रेका निर्वाचन अधिकृत बेपत्ता भएका छन् ।
अधिवेशनका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बेपत्ता भएको काभ्रे कांग्रेसका सभापति मधु आचार्यले बताए ।
निर्वाचन अधिकृत नै बेपत्ता भएका कारण शनिवार हुने भएिको काभ्रेको १३ पालिकाको अधिवेशन स्थगित गरिएको आचार्यद्वारा जारी सूचनामा उल्लेख छ ।
निर्वाचन अधिकृत बिना सूचना सम्पर्कविहीन भएको, मतदाता नामावली नभएको र पालिकामा खटिने निर्वाचन प्रतिनिधि समेत निश्चित नभएकाले पालिका अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
सम्बन्धित

















सर्लाहीको बलराका पूर्वमेयर सिंह कांग्रेसमा प्रवेश
बाघ गणनामा प्रयोग गरिएका ६० क्यामेरा हराए
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया